१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १७ शनिबार
  • Sunday, 01 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ १७ शनिबार ११:o८:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

चेम्बर अफ कमर्सद्वारा हीरक जयन्तीको लोगो सार्वजनिक 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ १७ शनिबार ११:o८:oo

सबैभन्दा पुरानो व्यावसायिक संस्था चेम्बर अफ कमर्सले ७५औँ वर्षगाँठको अवसरमा हीरक जयन्तीको लोगो सार्वजनिक गरेको छ ।

चेम्बर अध्यक्ष कमलेशकुमार अग्रवाल र पूर्वअध्यक्षसमेत रहेका हीरक जयन्ती मूल समारोह समितिका संयोजक राजेशकाजी श्रेष्ठले संयुक्त रूपमा लोगो सार्वजनिक गरेका हुन् ।

चेम्बर अभियानको ७५औँ ऐतिहासिक वर्षगाँठको अवसरमा यसपटक विशेष रूपमा कार्यक्रम मनाउन लागिएको छ ।