
नेपाली बजारमा आज सुनको मूल्य बढेको भएको छ । आज सुन तोलामा सात सय रुपैयाँले बढेर एक लाख ८८ हजार पाँच सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महसंघले जनाएको छ ।
बिहीबार छापावाल सुन तोलामा एक लाख ८७ हजार आठ सय रुपैयाँ कायम भएको थियो ।
यस्तै, आज चाँदी तोलामा एक हजार ९८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।