Skip This
सभामुखले बोलाएको मुख्य सचेतक र प्रमुख सचेतकको बैठक सुरु
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १६ शुक्रबार
  • Saturday, 31 May, 2025
२o८२ जेठ १६ शुक्रबार १२:o२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सभामुखले बोलाएको मुख्य सचेतक र प्रमुख सचेतकको बैठक सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ १६ शुक्रबार १२:o२:oo

संसद्को अवरोध हटाउन सभामुख देवराज घिमिरेले बोलाएको मुख्य सचेतक र प्रमुख सचेतकको बैठक सुरु भएको छ।

सभामुखको सचिवालयका अनुसार सभामुखले बोलाएको बैठकमा सदन अवरोध हटाउने, बजेटमाथिको छलफलको समय निर्धारण र आगामी क्यालेन्डरको विषयमा छलफल हुनेछ ।

आजै मध्याह्न १२ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बस्दै छ । विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै संसद् अवरोध गरिरहेका छन् । संवैधानिक व्यवस्थाको सम्मान गर्दै विपक्षी दलहरूले बिहीबार संसदमा बजेट प्रस्तुत गर्न दिए पनि आगामी बैठक अवरुद्ध गर्ने बताएका छन् ।