Skip This
राष्ट्रिय गौरव र प्राथमिकताका परियोजनाको बजेट रकमान्तर गर्न नपाइने
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १५ बिहीबार
  • Saturday, 31 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ १५ बिहीबार १७:११:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

राष्ट्रिय गौरव र प्राथमिकताका परियोजनाको बजेट रकमान्तर गर्न नपाइने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ १५ बिहीबार १७:११:oo

सरकारले आगामी आर्थिक वर्षदेखि राष्ट्रिय गौरवका उच्च प्राथमिकताका आयोजनाको बजेट रकमान्तर गर्न नदिने भएको छ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक बर्ष ०८२/८३ को वार्षिक बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्। विशेष अवस्थामा भने त्यस्तो रकम रकमान्तर गर्न सकिने उनले बताए।

२५ करोड रुपैयाँभन्दा बढी लागतको आयोजनाको लक्ष्य प्रगति र गुणस्तर राष्ट्रिय डासबोर्ड बनाई अनुगमन गरिनेछ।