Skip This
तस्बिरमा एमालेको गणतन्त्र उत्सव
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १५ बिहीबार
  • Saturday, 31 May, 2025
संजित परियार काठमाडाैं
२o८२ जेठ १५ बिहीबार १३:१५:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

तस्बिरमा एमालेको गणतन्त्र उत्सव

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडाैं
नयाँ पत्रिका
२o८२ जेठ १५ बिहीबार १३:१५:oo

नेकपा एमालेले १८औँ गणतन्त्र दिवस उत्सवका रूपमा  मनाएको छ । उक्त पार्टीले आज बिहान ११ बजेदेखि २ बजेसम्म भृकुटीमण्डपमा विशेष कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमपूर्व एमालेले र्‍यालीको आयोजना गरेको छ । एमालेनिकट विभिन्न भ्रातृ संगठन प्लेकार्डसहित र्‍यालीमा सहभागी भएका छन् ।