Skip This
तिरुपती उड प्यानल इन्डस्ट्रीमा आगलागी
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 31 May, 2025
Invalid date format o९:२८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

तिरुपती उड प्यानल इन्डस्ट्रीमा आगलागी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:२८:oo

सुनसरी–मोरङ औद्योगिक करिडोरस्थित तिरुपती उड प्यानल इन्डस्ट्रीमा आज बिहान २:३० बजेदेखि लागेको आगो निभाउने प्रयास जारी छ। इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार विद्युत् सर्ट भएर आगो सल्किएको अनुमान छ ।

आगो निभाउन धरान, विराटनगर, इटहरी, दमक, पथरी, दुहबी, इनरुवालगायत स्थानका १६ वटा दमकल प्रयोग गरिएको छ ।