१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ११ आइतबार
  • Sunday, 25 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ ११ आइतबार १८:o४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

एमाले र कांग्रेसका शीर्ष नेताबिच बालुवाटारमा छलफल 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ ११ आइतबार १८:o४:oo

सत्तारूढ दलहरू नेपाली कांग्रेस र नेकपा(एमाले)का शीर्ष नेताबिच प्रधानमन्त्रीनिवास बालुवाटारमा छलफल भएको छ। प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरूबिच छलफल भएको हो। 

छलफलमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु देउवा छन्। त्यस्तै, एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेललगायत सहभागी छन्। 

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि राजीनामाको दबाब बढिरहेका वेला शीर्ष नेताहरूबिच छलफल भएको हो।