१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 25 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:५३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एकीकृत समाजवादी र जनसेवा नेपाल मोर्चाबिच एकता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:५३:oo

नेकपा (एकीकृत समाजवादी) र जनसेवा नेपाल मोर्चाबिच एकता भएको छ। 

आइतबार एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा जनसेवा नेपाल मोर्चा एकीकृत समाजवादीमा समाहित भएको हो। एकीकृत समाजवादी ललितपुर र रामेछाप जिल्ला कमिटीको संयोजनमा पार्टी एकता भएको हो।

मोर्चाबाट पार्टीमा समाहित नेताहरूलाई पार्टी अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता प्रमेश हमाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, उपाध्यक्ष जगन्नाथ खतिवडा, उपमहासचिव रामकुमार भट्टराई, सचिव मेटमणि चौधरीलगायले स्वागत गरेका थिए।

सविन पुलामीको नेतृत्वमा उक्त मोर्चा एकीकृत समाजवादीमा समाहित भएको हो।