Skip This
पर्सामा चट्याङ लागेर एकजनाको मृत्यु 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 21 May, 2025
तिवारी यादव वीरगन्ज
Invalid date format १४:३७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पर्सामा चट्याङ लागेर एकजनाको मृत्यु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:३७:oo

पर्सामा बुधबार बिहान एकजना युवकको चट्याङ लागेर मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ । चट्याङ लागेर मृत्यु हुनेमा पर्सागढी नगरपालिका घर भई वीरगन्ज महानगरपालिका– ३२ मा बस्दै आएका १५ वर्षीय शिवशंकर माझी रहेको प्रहरीले जनाएको हो। 

प्रहरीका अनुसार मंगलबार राति खाना खाएर घरमा सुतिरहेको अवस्थामा बुधबार ५ बजे बिहान माझीको चट्याङ लागेर मृत्यु भएको हो  । चट्याङ लागेर मृत्यु भएका माझीको शव अहिले नारायणी अस्पतालमा पोस्टमार्टमका लागि राखिएको प्रहरीले जनाएको छ ।