
सत्तारूढ कांग्रेसले संसदीय दलकाे बैठक बाेलाएकाे छ । प्रमुख सचेतक श्याम घिमिरेका अनुसार ३ जेठ शनिबार दिउँसो ३ बजे बैठक बस्नेछ ।
नेका संसदीय दलको बैठक जेठ ३ गते दिनको २ बजे संसद् भवनकाे ल्होत्से हल नयाँ बानेश्वरमा बस्ने भएकोले अनिवार्य उपस्थितिका लागि जानकारी गराइन्छ ।