१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १३:१७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

 निःशुल्क प्रदान हुने प्रतिरोधी औषधि स्वास्थ्य सेवा विभागमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १३:१७:oo

बिरामी नागरिकलाई सरकारमार्फत निःशुल्क प्रदान गर्ने प्रतिरोधी औषधि स्वास्थ्य सेवा विभागमा आइपुगेको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको निर्णयअनुसार विश्व हेमोफेलिया महासंघमार्फत निःशुल्क प्राप्त प्रतिरोधी औषधि स्वास्थ्य सेवा विभागमा आइपुगेको हो। 

संघीय राजधानी काठमाडौंका वीर, त्रिवि शिक्षण, कान्ति र सिभिल अस्पतालसँगै प्रदेशका १० गरी १४ सरकारी अस्पतालमार्फत औषधि वितरण हुने व्यवस्था मिलाइएको छ।