१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २३ मंगलबार
  • Tuesday, 06 May, 2025
नयाँ पत्रिका काठमाडौँ
२o८२ बैशाख २३ मंगलबार ११:१४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

माओवादी अध्यक्ष प्रचण्ड र अर्थमन्त्री पौडेलबिच भेटवार्ता    

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८२ बैशाख २३ मंगलबार ११:१४:oo

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलबिच भेटवार्ता भएको छ ।

प्रचण्डनिवास खुमलटारमा आज बिहान भएको भेटघाटमा आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल भएको जनाइएको छ ।