१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 04 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o६:५o:oo
Read Time : < 1 मिनेट
फ्रन्ट पेज

आजदेखि कक्षा  १२ को परीक्षा : ५ लाख ११ हजार ५२५ परीक्षार्थी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o६:५o:oo

आजदेखि कक्षा  १२ को परीक्षा हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार एक हजार ९१ परीक्षा केन्द्र छन् । परीक्षामा झन्डै २० हजार निरीक्षक र २१ सुरक्षाकर्मी खटिँदै छन् । बोर्डका अनुसार जापानमा पनि एउटा परीक्षा केन्द्र छ, जहाँबाट १६ विद्यार्थीले परीक्षा दिँदै छन् । 

त्यहाँको दूतावासमार्फत परीक्षाका लागि सहजीकरण गरिएको छ । यसपालि ०५६ यता विषय लागेका वा परीक्षा दिन नपाएका विद्यार्थी पनि सहभागी हुँदै छन् । उत्तरपुस्तिका प्रदेश तहमा परीक्षण हुने र परीक्षा बोर्डले नतिजा प्रकाशन गर्नेछ ।