१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 28 June, 2025
समाचार डिजिटल संस्करण

कुलमानको समर्थन गर्दै माइतीघरमा मन्त्री खड्काविरुद्ध प्रदर्शन

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १७:३५:oo

ऊर्जामन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन खोेजेपछि सरकारविरुद्ध प्रदर्शन भएको छ।

मन्त्री खड्काले घिसिङलाई पदबाट हटाउन दुईपटकसम्म स्पष्टीकरण सोधेपछि बिहीबार नागरिकले माइतीघर मण्डलामा खबरदारी कार्यक्रम गरेका हुन्। प्रदर्शनमा सहभागीहरूले ‘देशलाई अन्धकारमा धकेल्ने सरकार चाहिँदैन,’ ‘कुलमान हटाउन पाइँदैन’, ‘स्काउटको जग्गाको भाडा तुरुन्त तिर’लगायतका नारा लगाएका छन्।

हेर्नुस् तस्बिरहरू :