Skip This
संसदमा मनीष झाको प्रश्नः कुन ज्वाइँनारायणलाई प्रहरी प्रमुख बनाउन सशस्त्र प्रहरीमा बढुवा रोकियो ? (भिडियोसहित)
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १९:४६:oo
Read Time : < 1 मिनेट
समाचार

संसदमा मनीष झाको प्रश्नः कुन ज्वाइँनारायणलाई प्रहरी प्रमुख बनाउन सशस्त्र प्रहरीमा बढुवा रोकियो ? (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:४६:oo

सशस्त्र प्रहरीको माथिल्लो तहमा महिनौँदेखि बढुवा रोकिएको विषय संसदमा उठेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झाले यस विषयमा गृहमन्त्री रमेश लेखकसँग जवाफ मागेका छन्। 

सर्वाेच्च अदालतले प्रहरीका कुनै पनि पद रिक्त भएको तीन महिनाभित्र बढुवा सिफारिस गरिसक्न गृह मन्त्रालयलाई परमादेश दिँदा पनि कार्यान्वयन नभएको भन्दै उनले भने– 'कुन ज्वाइँनारायणलाई प्रहरी प्रमुख बनाउन यसो गरिँदै छ भनेर छ्यापछ्याप्ती छ, सञ्चारमाध्यममा।’

कांग्रेस सभापति शेरबहादुर देउवाका भतिजीज्वाइँ एसएसपी दीपेन्द्र कुँवरलाई ब्याच मिचेर बढुवा गर्न परेको दबाबका कारण सशस्त्र प्रहरीमा महिनौँसम्म बढुवा अवरुद्ध भएको प्रसंगमा उनले गृहमन्त्रीको ध्यानाकर्षण गराएका हुन्। 

भिडियोः