१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २९ सोमबार
  • Sunday, 22 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ पौष २९ सोमबार ११:४o:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

आज पनि बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष २९ सोमबार ११:४o:oo

नेपाली बजारमा आज (सोमबार) पनि सुनको भाउ बढेको छ । चाँदीको मूल्य भने आज स्थिर छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा एक सय रुपैयाँले बढेर प्रतितोला छापावाल सुन एक लाख ५५ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो सुन प्रतितोला एक लाख ५५ हजार सात रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको भाउ भने स्थिर रही एक हजार ८६० रुपैयाँ कायम भएको छ । हिजो पनि चाँदी तोलामा एक हजार ८६० रुपैयाँमा कारोबार भएको थियो ।

छुटाउनुभयो की ?