१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 28 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:१o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आवश्यक सेवामा हड्ताल निषेध गर्ने सरकारको निर्णय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:१o:oo

सरकारले आवश्यक सेवामा हड्ताल गर्न निषेध गर्ने आदेश जारी गर्ने भएको छ। पुस १६ गते मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।

‘आवश्यक सेवामा हड्ताल गर्न निषेध गर्ने आदेश जारी गर्ने र सोको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने,’ बुधबार सार्वजनिक निर्णयमा भनिएको छ।

यसैगरी, सरकारले विशेष आर्थिक क्षेत्र प्राधिकरणको रिक्त कार्यकारी निर्देशक पदमा बाजुराका छत्रबहादुर कटुवाललाई नियुक्त गर्ने निर्णय गरेको छ।