मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
रासस धनगढी
Invalid date format २१:१o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

धनगढीका मेयर हमाललाई थप उपचारका लागि दिल्ली लगियो

Read Time : < 1 मिनेट
रासस, धनगढी
नयाँ पत्रिका
Invalid date format २१:१o:oo

 स्वास्थ्यमा समस्या देखिएपछि धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललाई थप उपचारका लागि आज नयाँ दिल्ली लगिएको छ। 

नगरप्रमुख हमालको सचिवालयका प्रमुख कृपाराम उपाध्यायका अनुसार गएराति श्वास फेर्न र मस्तिष्कमा समस्या देखिएपछि थप उपचारका लागि आज नयाँ दिल्ली लगिएको हो। श्वास फेर्न समस्या भएपछि गएराति नै हमाललाई धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। विसं २०७९ को स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर उनी नगर प्रमुखमा निर्वाचित भएका थिए। रासस