१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १९:oo:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

दुई महिनासम्म बनेन क्षतिग्रस्त पुल, राजधानीमै जोखिमपूर्ण यात्रा [भिडियाे]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १९:oo:oo

गत असोज पहिलो साता अविरल वर्षापछिको बाढीले मनोहरा खोलाको पुलमा क्षति गर्यो। काठमाडौंलाई ललितपुरसँग जोड्ने पुल दुई महिना बित्न लाग्दा पनि क्षतिग्रस्त अवस्थामै छ। सम्बन्धित निकायले पुल मर्मत सम्भार/पुनर्निर्माणमा चासो नदिँदा राजधानीमै नागरिक जोखिमपूर्ण यात्रा गरिरहेका छन्।

थप हेर्नुस् भिडियाेमा :