१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १३:o९:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

 साफ महिला च्यापियनसिपमा उपविजेता खेलाडीलाई जनही तीन लाख पुरस्कार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १३:o९:oo

 साफ महिला च्यापियनसिपमा उपविजेता नेपाली खेलाडीहरूलाई सरकारको तर्फबाट जनही तीन लाख रुपैयाँ पुरस्कार दिइने भएको छ। च्यापियनसिपमा उपविजेता नेपाली खेलाडीहरूलाई जनही तीन लाख पुरस्कार प्रदान गरिने राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिए।

यस्तै, मुख्य प्रशिक्षकले दुई लाख पाउनेछन् भने व्यवस्थापक, सहायक प्रशिक्षक तथा चिकित्सकले एक लाख २० हजारका दरले पुरस्कार पाउने घिसिङले बताए।

साफ महिला च्याम्पियनसिप सातौँ संस्करणमा नेपाल उपविजेता बनको हो। यही कार्तिक १५ गते दशरथ रंगशालामा भएको फाइनलमा बंगलादेशसँग नेपाल पराजित भएको थियो।