१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ३० बुधबार
  • Tuesday, 12 November, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज ३० बुधबार ११:oo:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

दाउन्ने एग्रो फार्मले आइपिओ ल्याउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज ३० बुधबार ११:oo:oo

सिटिजन्स क्यापिटल लिमिटेड र दाउन्ने एग्रो फार्म लिमिटेडबिच साधारण सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौतामा दाउन्ने एग्रो फार्मका कार्यकारी निर्देशक विनोद पोखरेल तथा सिटिजन्स क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् । 

सम्झौताअनुसार सिटिजन्स क्यापिटलले एग्रो फार्मको आइपिओ बिक्री प्रबन्धकको कार्य गर्नेछ । क्यापिटलले नेपाल धितोपत्र बोर्डको स्वीकृतिपश्चात् आइपिओे निष्कासनको प्रबन्ध गर्नेछ ।