१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
फाइल तस्बिर।
Invalid date format १८:o७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

तीन महिनामा ६ गैँडा मरे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:o७:oo

चितवन राष्ट्रिय निकुञ्जमा तीन महिनामा ६ गैँडा मृत भेटिएका छन्। साउन महिनायता ती गैँडा मृत भेटिएका हुन्।

एउटा गैँडा करेन्ट लगाएर मारिएको हो भने दुई गैँडा अन्य कारणले मरेका हुन्। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आर्थिक वर्ष ०८० र ८१ मा २१ वटा गैँडा मरेका थिए। जसमध्ये १८ गैँडा प्राकृतिक कारणले, दुई चोरी शिकारीले तथा एउटा गैँडा मृत्युको कारण खुल्न नसकेको उनले बताए।

पछिल्लो गणनाअनुसार नेपालमा एकसिंगे गैँडाको संख्या ७५२ रहेको छ। चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६९४ गैँडा रहेका छन्। (रासस)