Skip This
प्रधानमन्त्री ओलीद्वारा विजयादशमीको टीका ग्रहण
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज २६ शनिबार
  • Friday, 23 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज २६ शनिबार १३:४o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रधानमन्त्री ओलीद्वारा विजयादशमीको टीका ग्रहण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज २६ शनिबार १३:४o:oo

 प्रधानमन्त्री केपी ओलीले विजयादशमीको टीका ग्रहण गरेका छन्। उनले आज बुबा मोहनप्रसाद ओलीको हातबाट टीका ग्रहण गरेका हुान्। 

साथै,  प्रधानमन्त्री ओलीले श्रीमती राधिका शाक्य तथा अन्य परिवाजनलाई पनि टीका लगाइदिएको उनको सचिवाललये जनाएको छ । यसपछि प्रधानमन्त्री ओलीले राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट टीका ग्रहण गर्ने कार्यक्रम रहेको छ । 

    यसपटक बाढी, पहिरो, डुबानलगायतका प्राकृतिक विपद्का कारण प्रधानमन्त्री ओलीले सर्वसाधणलाई टीका लगाइदिने कार्यक्रम भने नरहेको सचिवालयले जनाएको छ ।