१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
संजित परियार काठमाडाैं
Invalid date format o८:२२:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

तस्बिरमा काठमाडौंको भद्रकाली मन्दिरपरिसरकाे सवारी पूजा

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o८:२२:oo

महाअष्टमी र महानवमीको दिन काठमाडौंको भद्रकाली मन्दिरपरिसरमा सवारी पूजा गर्नेको भिड लागेको छ । अष्टमी र नवमीको अवसरमा सवारीसाधनको पनि पूजा गर्ने प्रचलनअनुसार मानिसहरू आफ्नो दुईपांग्रे र चारपांग्रे सवारी पूजा गर्नका लागि शक्तिपीठहरूमध्येको एक भद्रकालीमा पुगेका हुन् ।