१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १६ बुधबार
  • Monday, 30 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज १६ बुधबार १७:o८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत अनुमोदित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज १६ बुधबार १७:o८:oo

सर्वोच्च अदालतका प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन भएको छ।

संसदीय सुनुवाइ समितिको बुधारबारको बैठकले राउतको नाम सर्वसम्मत अनुमोदन गर्ने निर्णय गरेको बैठकको अध्यक्षता गरेका ज्येष्ठ सदस्य आनन्द ढुंगानाले जानकारी दिए।

उदयपुर घर भएका राउत कानुन व्यवसायी पृष्ठभूमिका हुन् । उनी ०७३ साउनमा सर्वोच्चको न्यायाधीश नियुक्त भएका थिए ।

संवैधानिक परिषद्को गत भदौ ३१ मा प्रधानन्यायाधीशमा राउतलाई सिफारिस गरेको थियो।