मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
Invalid date format १८:१६:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

तस्बिरमा भोटोजात्रा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:१६:oo

वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको भोटो ललितपुरको जावलाखेलमा देखाइएको छ। राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्ट व्यक्तिहरूको उपस्थितिमा भोटो देखाइएको हो।

रातो मत्स्येन्द्रनाथको रथलाई पुल्चोकबाट गाःबहाल, मंगलबजार, टंगाल इटिटोल, कुमारीपाटी मानभवन हुँदै जावलाखेल ल्याइएको चार दिनपछि भोटो देखाएर जात्राको समापन गरिने प्रचलनअनुसार भोटो देखाइएको हो। यससँगै यस वर्षको रथयात्रा सम्पन्न भएको छ।

हेर्नुहाेस् तस्बिरहरू :