१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:५८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

महान्यायाधिवक्ता पोखरेलको राजीनामा स्वीकृत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:५८:oo

महान्यायाधिवक्ता डा. दीनमणि पोखरेलले आफ्नो पदबाट दिएको राजीनामा स्वीकृत भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले महान्यायाधिवक्ता डा. पोखरेलको राजीनामा आज स्वीकृत गरेका हुन्।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले डा. पोखरेललाई महान्यायाधिवक्तामा नियुक्त गरेका थिए। तर, प्रचण्ड नेतृत्वको सरकार ढलेर एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा नयाँ सरकार गठन भएकाले महान्यायाधिवक्ता पोखरेलले राजीनामा दिएका हुन्।

पोखरेलले प्रधानमन्त्री ओलीमार्फत दिएको राजीनामा राष्ट्रपतिले आज स्वीकृत गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।