१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:५६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेसले बोलायो संसदीय दलको बैठक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:५६:oo

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शुक्रबार संसदीय दलको बैठक आह्वान गरेको छ।

प्रमुख सचेतक रमेश लेखकका अनुसार असार ७ गते शुक्रबार दिँउसो ३ बजे बैठक बोलाइएको छ। बैठक संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्नेछ। 

त्यसअघि, संसदीय दल कार्यसमितिको बैठक बोलाइएको छ। कार्यसमितिको बैठक संसद् भवनस्थित संसदीय दलका नेता शेरबहादुर देउवाको कार्यकक्षमा बस्नेछ। 

कांग्रेस संसदीय दलका अनुसार बैठकमा समसामयिक विषय र संसदमा कांग्रेसको रणनीतिका विषयमा छलफल हुनेछ।