Skip This
प्रतिनिधिसभा बैठक जेठ १५ सम्मलाई स्थगित
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १३ आइतबार
  • Monday, 17 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १३ आइतबार १३:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

प्रतिनिधिसभा बैठक जेठ १५ सम्मलाई स्थगित

दुवै सदनको संयुक्त बैठकमा बजेट पेश हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १३ आइतबार १३:२४:oo

प्रतिनिधिसभाको बैठक जेठ १५ गते मंगलबारसम्मलाई स्थगित भएको छ।

मंगलबार १ बजे संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्रीले आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्नेछन्।

संयुक्त बैठकमा बजेट पेस भएपछि सोही दिन ४ बजे प्रतिनिधिसभाको बैठक बाेलाइएकाे छ।

आजको बैठकमा कांग्रेसको नाराबाजीबीच नै सरकारको नीति तथा कार्यक्रम पारित भएको छ।

ad
ad
ad
ad