Skip This
संसद्को गतिरोध हटाउन अध्यक्ष नेपालले प्रधानमन्त्रीलाई बुझाए ध्यानाकर्षणपत्र
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १३ आइतबार
  • Monday, 17 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १३ आइतबार १२:o४:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

संसद्को गतिरोध हटाउन अध्यक्ष नेपालले प्रधानमन्त्रीलाई बुझाए ध्यानाकर्षणपत्र

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १३ आइतबार १२:o४:oo

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई संसदमा देखिएको गतिरोध हटाउने विषयमा ध्यानाकर्षणपत्र बुझाएका छन्। 

आइतबार बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई भेटेर पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले ध्यानाकर्षणपत्र बुझाएका हुन्। 

भेटमा अध्यक्ष नेपालले भने, ‘संसदमा देखिएको गतिरोध समाधान गर्ने दिशामा प्रधानमन्त्रीज्यूको सक्रिय पहल होस्। हाम्रो पार्टीको तर्फबाट सहमति र संवादको माध्यमबाट समस्या समाधान गर्नेबारेमा हरेक खालको सहयोग रहन्छ।’

ad
ad
ad
ad