१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
Invalid date format १७:३७:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

साइकल संस्कृति विकास गर्न ‘साइक्लिङ च्यालेन्ज’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:३७:oo

साइकल संस्कृति विकासका लागि ललितपुरमा मेयरकप साइकल दौड प्रतियोगिता सम्पन्न भएको छ। ललितपुर महानगरपालिकाको आयोजना तथा नेपाल साइकल सोसाइटीको सहआयोजनामा ‘यल मेयरकप साइक्लिङ च्यालेन्ज’ सम्पन्न भएको हो।

नगरभित्रका पर्यटकीय ऐतिहासिक स्थलहरू खोकना र बुंगमतीमा आयोजित प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ८० साइक्लिस्ट सहभागी भएकाे महानगरले जनाएको छ।

प्रतियोगितामा इलाइट पुरुषतर्फ क्यानेडियन कोरी वालेस प्रथम हुँदा अच्युतकृष्ण खरेल दोस्रो र हिमाल टमटा तेस्रो भएका छन्। यसैगरी, इलाइट महिलातर्फ उषा खनाल प्रथम, लक्ष्मी मगर दोस्रो र हुमा बुढामगर तेस्रो भएका छन्।

हेर्नुहाेस् तस्बिरहरू :