Skip This
कांग्रेस संसदीय दलको बैठक जारी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Saturday, 27 July, 2024
फाइल तस्बिर ।
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ७ सोमबार १३:४४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेस संसदीय दलको बैठक जारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार १३:४४:oo

प्रमुख प्रतिपक्षी दल कांग्रेसको संसदीय दलको बैठक बसिरहेको छ।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवनस्थित ल्होत्से हलमा बैठक बसिरहेको छ।

सहकारीमा भएको ठगीको अनुसन्धान गर्न संसदीय छानबिन समिति गठन गर्न माग गर्दै लगातार प्रदर्शन गरिरहेको कांग्रेसले आगामी रणनीति तय गर्न दलको बैठक राखेको हो।

समिति गठन हुन नसक्दा कांग्रेसले लगातार संसदमा विरोध प्रदर्शन गरिरहेको छ। आज प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने कार्यसूची प्रभावित पार्नसमेत कांग्रेसले वेल घेराउ गर्दै नाराबाजी गरेको थियो। तर, सभामुखले बैठक अघि बढाएपछि नाराबाजीकै बीच प्रधानमन्त्रीले विश्वासको मत लिएका छन्।