मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
सौरभ यादव राजविराज
Invalid date format १२:५८:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

सप्तरी प्रिमियर लिगको अक्सन सुरु

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
Invalid date format १२:५८:oo

छैटाैँ संस्करणका लागि मेयर कप सप्तरी प्रिमियर लिगको अक्सन सुरु भएको छ। सप्तरीको राजविराजमा प्रिमियर लिग अक्सन सुरु भएको हो। 

अक्सनमा कुल एक सय ७५ खेलाडी समावेश छन्। जसमध्ये ‘ए’ क्याटेगोरीमा मा १७ जना, ‘बी’ मा ४६ जना र ‘सी’ मा ४६ र ‘डी’मा ६५ जना छन्। ‘ए’बाट दुई खेलाडी, ‘ बी’बाट चार, ‘सी’बाट चार  र ‘डी’बाट चारजनासम्म खेलाडी अक्सनबाट लिन पाउने प्रावधान छ। 

त्यस्तै, एकजना खेलाडी प्रत्येक टिममा सप्तरी क्रिकेट संघबाट दिने संघका अध्यक्ष आयुश श्रेष्ठले जानकारी दिए। अक्सनबाट हरेक टिमले १५ खेलाडी लिन पाउँछन्। 

जेठकाे अन्तिम सातादेखि सुरु हुने प्रतियोगिताका सबै खेल राजविराजस्थित पब्लिक विन्देश्वरी उच्च माध्यमिक विद्यालयको खेल मैदानमा हुनेछन्