१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
नयाँ पत्रिका काठमाडौँ
२o८१ जेठ ७ सोमबार १o:२१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

स्रोत नखुलेको ९८ लाखसहित दरबारमार्गबाट दुईजना पक्राउ    

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार १o:२१:oo

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको टोलीले गएराति दरबारमार्गबाट स्रोत नखुलेको ९८ लाखसहित दुईजनालाई पक्राउ गरेको छ।

अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले यस सम्बन्धमा आजै पत्रकार सम्मेलन गरेर विस्तृत विवरण सार्वजनिक गरिने बताएका छन् । प्रहरीले केही समयपछि पत्रकार सम्मेलन गर्दै छ ।
 

ad
ad