१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
२o८१ जेठ ६ आइतबार १३:४७:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

अफगानिस्तानमा भारी वर्षपछि आएको बाढीले १४ जनाको मृत्यु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १३:४७:oo

अफगानिस्तानमा भारी वर्षापछिको बाढीले कम्तीमा १४ जनाको ज्यान गएको छ भने एकजना बेपत्ता छन्।

विपत् व्यवस्थापन मामिला राज्य मन्त्रालयका  प्रवक्ता जनान साइकका अनुसार १४ प्रान्तमा वर्षाका कारण एक सय ४०  आवासीय घरमा क्षति पुगेको छ भने दुई हजारभन्दा बढी पशुचौपाया मरेका छन्। 

टोलो न्युजका अनुसार बाढीले सयौँ आवासीय घर पूर्ण वा आंशिक रूपमा क्षतिग्रस्त भएका छन् भने बदख्सान, तखर, घोर र नुरिस्तान प्रान्त जोड्ने मुख्य सडकमा भूस्खलन हुँदा अवरुद्ध भएका छन्। 

बाढीबाट भएको जनधनको क्षतिलाई तत्काल सम्बोधन गर्न सरकारसमक्ष नागरिकले आग्रह गरेका छन्। 

ad
ad