१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ६ आइतबार १३:२८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

एकीकृत समाजवादीको स्थायी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक सर्‍यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १३:२८:oo

नेकपा (एकीकृत समाजवादी)को स्थायी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक सरेको छ।

वैशाख २९ गते स्थायी कमिटी, ३० गते पोलिटब्युरो तथा ३१ र जेठ १ गते केन्द्रीय कमिटी बैठक बस्ने भएको छ। यसअघि क्रमशः वैशाख २६, २७ तथा २८ र २९ गतेलाई बैठक बस्ने भनिएको थियो।

आन्तरिक तयारी अपुगका कारण बैठक सार्नुपरेको पार्टीको प्रचार विभागका सचिव प्रकाश खतिवडाले जानकारी दिए।

ad
ad