१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार १७:o३:oo
Read Time : < 1 मिनेट
ad
ad
मल्टिमिडिया डिजिटल संस्करण

रुसी राजदूतावासअगाडि रुसी सेनामा कार्यरत नेपालीका परिवारको प्रदर्शन [तस्बिरहरू]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १७:o३:oo

रुसी सेनामा कार्यरत नेपालीका परिवारले बालुवाटारस्थित रुसी राजदूतावासअगाडि प्रदर्शन गरेका छन्।  प्रदर्शनका क्रममा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।

११ दिनदेखि आमरण अनशनमा रहेका कृतु भण्डारी र सिरानी घर्तीसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको हो। सो क्रममा रुसी सेनामा रहेकाहरूको जीवनरक्षा अभियानकी संयोजक भण्डारी घाइते भएकी छिन्।

रुसी सेनामा कार्यरत नेपालीको परिवारले सेनामा रहेकाको करार रद्द गर्न, मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गर्दै प्रदर्शन गरेका हुन्।

हेर्नुहाेस् तस्बिरहरू :

 

ad
ad