१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार ११:४२:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

एनआइसीको सहायक प्रमुख कार्यकारीमा खनियाँ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार ११:४२:oo

एनआइसी एसिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत अर्जुनराज खनियाँलाई सहायक प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गरेको छ ।दुई दशकअघिदेखि बैंकिङ क्षेत्रमा प्रवेश गरेका खनियासँग बैंकका विभिन्न शाखा, विभाग एवं इकोसिस्टममा काम गरेको अनुभव छ ।

सन् २००४ मा नेपाल बैंक लिमिटेडमा आन्तरिक लेखापरीक्षकका रूपमा नायब प्रबन्धकमा नियुक्त भएर वाणिज्य बैंकको यात्रा सुरु गरेका उनले सन् २०१० मा तत्कालीन बैंक अफ एसिया नेपाल लिमिटेडमा शाखा प्रमुखका रूपमा नियुक्त भएका थिए । 

साथै, पछिल्लो समय उनले प्रमुख सूचना अधिकारी, प्रमुख गुनासो सुन्ने अधिकारीको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

ad
ad