१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:४७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:४७:oo

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ। फुकुवाका लागि अदालतको आदेश कार्यान्वयनको प्रक्रियामा गएको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए। 

सर्वोच्च अदालतले गुरुङको निलम्बन नमिलेको भन्दै फुकुवा गर्न आदेश दिएको थियो। भृकुटीमण्डप जग्गा लिज प्रकरणमा भ्रष्टाचार गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको थियो, विशेष अदालतले दोषी ठहर गर्दै जरिवाना गरेको थियो।

 फैसला चित्त नबुझेपछि मुद्दा सर्वोच्चमा पुनरावेदनका लागि  पुगेको छ। निलम्बन फुकुवाका लागि गुरुङ पनि रिट लिएर सर्वोच्च पुगेका थिए।