१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १३:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

अर्थसचिवको जिम्मेवारी मधु मरासिनीलाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १३:o१:oo

सरकारले अर्थ मन्त्रालयको सचिवमा मधुकुमार मरासिनीलाई ल्याउने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थसचिवको जिम्मेवारी मरासिनीलाई दिने निर्णय गरेको हो।

हाल अर्थसचिवको जिम्मेवारी सम्हालेका कृष्णहरि पुष्करलाई प्रधानमन्त्री कार्यालयमा ल्याउने निर्णय गरेको छ। 

ad
ad