मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८१ बैशाख ९ आइतबार
  • Tuesday, 01 September, 2026
अमुल थापा भक्तपुर
२o८१ बैशाख ९ आइतबार १४:१o:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

स्थानीय संस्कृति झल्कने चित्रले सजिँदै अकासेपुलका भित्ता [तस्बिरहरू]

Read Time : < 1 मिनेट
अमुल थापा, भक्तपुर
नयाँ पत्रिका
२o८१ बैशाख ९ आइतबार १४:१o:oo

भक्तपुरको मध्यपुर ठिमीमा पर्ने अकासेपुलमुनिका वालमा स्थानीय कला–संस्कृति झल्किने भित्तेभित्र बनाउने अभियान सुरु भएकाे छ।

आर्टशाला नेपालले ठिमीअन्तर्गतका पाँचवटा अकासेपुलमुनिका वालमा स्थानीय कला–संस्कृति झल्कने भित्तेचित्र बनाएकाे हो। यता काठमाडौं महानगरले पनि सार्वजनिक पर्खालमा कला–संस्कृति झल्कने भित्तेचित्र कोर्ने काम गरिरहेको छ। 

तस्बिरहरू :