Skip This
मुक्तिनाथ विकास बैंकद्वारा कृत्रिम हात वितरण
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १५ मंगलबार
  • Tuesday, 28 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १५ मंगलबार १२:३२:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

मुक्तिनाथ विकास बैंकद्वारा कृत्रिम हात वितरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १५ मंगलबार १२:३२:oo

मुक्तिनाथ विकास बैंक लिमिटेडले सामाजिक उत्तरदायित्वअन्तर्गत हात गुमाएका देशका विभिन्न स्थानका व्यक्तिलाई कृत्रिम हात वितरण गरेको छ।

इनेबल नेपालसँगको साझेदारीमा देशका विभिन्न स्थानमा बैंकले कृत्रिम हातको आवश्यकता पर्ने  बालबालिकालाई कृत्रिम हातहरू वितरण गरेको हो।

एक कार्यक्रमबीच बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गरुङ र इनेबल नेपालका पदाकारीबाट कृत्रिम हातहरू वितरण गरिएको हो। उक्त कार्यक्रममा बैंकका कर्मचारी, बालबालिकाहरूका अभिभावक र इनेबल नेपालका कर्मचारीहरूको उपस्थिति रहेको थियो।

हाल बैंकले पाँच थान कृत्रिम हातहरू वितरण गरिसकेको र निकट भविष्यमा थप  कृत्रिम हातहरू वितरण गर्ने बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गरुङले बताए।

ad
ad