१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o७:२४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

प्रधानमन्त्रीको सामाजिक विकासविज्ञमा विश्वदीप 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o७:२४:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको युवा तथा सामाजिक विकासविज्ञमा विश्वदीप पाण्डे नियुक्त भएका छन् । मन्त्रिपरिषद्को बिहीबारको बैठकले पाण्डेलाई सामाजिक विकासविज्ञ नियुक्त गरेको हो ।

पाण्डे ३ वैशाखमा मात्र माओवादीमा फर्किएका थिए । त्यसअघि उनी नेपाल समाजवादी पार्टी केन्द्रीय राजनीतिक समिति सदस्य थिए। डा. बाबुराम भट्टराईले माओवादी छाडेर नयाँ शक्ति पार्टी घोषणा गर्दा उनीसँगै गएका थिए। उनी लामो समय डा. भट्टराईका स्वकीय सचिव थिए।