मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ७ शुक्रबार
  • Tuesday, 18 February, 2025
२o८१ बैशाख ७ शुक्रबार १३:४४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बलात्कार आरोपमा बर्दियाबाट एक युवक पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ७ शुक्रबार १३:४४:oo

बलात्कार आरोपमा बर्दियाबाट एक युवक पक्राउ परेका छन्। ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गुलरिया  नगरपालिका–४ का २१ वर्र्षीय अर्जुन सुनारलाई पक्राउ गरेको हो।

सुनारले गत चैत्र २१ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले गत बुधबार जिल्ला प्रहरी कार्यालय बर्दियामा उजुरी दिएको थियो। सोही क्रममा आरोपित सुनारलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले बताए।

पीडित बालिकाको स्वास्थ्य परीक्षणपश्चात आरोपी सुनारलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको अर्यालले जानकारी दिए।