मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
Invalid date format १७:३८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सुदूरपश्चिमको मुख्यमन्त्रीमा दीर्घबहादुर सोडारी नियुक्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:३८:oo

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घबहादुर सोडारी नियुक्त भएका छन्। 

नेकपा एमाले नेता सोडारीलाई समर्थन गर्न तयार भएपछि उनले प्रदेश प्रमुख नजिर मियाँसमक्ष आजै मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।