मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २o:५८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मानव बेचबिखनको आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २o:५८:oo

रसुवाको नौकुण्ड गाउँपालिका अध्यक्ष नुर्बु स्याङ्बो घले मानव बेचबिखन तथा ओसारपसार मुद्दामा पक्राउ परेका छन्।
प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले उनलाई बुधबार पक्राउ गरेको हो। घले ०७३ सालदेखि फरार रहेको प्रहरीले जनाएको छ।

उनीलगायतका व्यक्तिले एक महिलालाई कुवेत लैजाने भन्दै भारतको नयाँदिल्ली हुँदै श्रीलंकाको कोलम्बो पुर्‍याएर बन्धक बनाएका थिए। ती महिलाको प्रहरी र संघ-संस्थाको सहयोगमा उद्धार भएको थियो। 
सो मुद्दामा घले त्यसवेलादेखि नै फरार रहेको खुलेको छ।