मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८o चैत २८ बुधबार
  • Thursday, 18 September, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८o चैत २८ बुधबार १३:४६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बिहीबार इद उल फित्र, सरकारले दियाे सार्वजनिक बिदा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o चैत २८ बुधबार १३:४६:oo

सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ। इस्लाम धर्मावलम्बीहरूको पर्व इद उल फित्र (इद)को अवसरमा बिहीबार सार्वजनिक बिदा दिएको गृह मन्त्रालयले जनाएको छ।

इद उल फित्र इस्लामिक पात्रोअनुसार मनाइने सबैभन्दा ठूलो पर्वमध्ये एक हो। याे पर्व महिना दिनसम्म व्रत र प्रार्थना गरिने रमजान महिनाको अन्त्यसॅंगै मनाइन्छ।