मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका हेटाैँडा
Invalid date format १६:३२:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

विश्वासकाे मत लिँदै मुख्यमन्त्री जम्कट्टेल [LIVE]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, हेटाैँडा
नयाँ पत्रिका
Invalid date format १६:३२:oo

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिँदै छन्। कांग्रेसले सरकारबाट समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिन लागेका हुन्।

सरकार टिकाउन मुख्यमन्त्री जम्कट्टेललाई प्रदेश सभाका ५६ सदस्यको मत आवश्यक पर्छ। प्रदेश सभामा एमालेका २७, माओवादी केन्द्रका २१, एकीकृत समाजवादीका सात, हाम्रो नेपाली पार्टीका दुई, कांग्रेसका ३७, राप्रपाका १३ र नेमकिपाका तीन सदस्य छन्।