१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत १९ सोमबार
  • Monday, 07 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o चैत १९ सोमबार १४:२२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नागरिक उन्मुक्तिकाे केन्द्रीय समिति बैठकमा रञ्जिता-रेशम पक्षबीच हात हालाहाल 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o चैत १९ सोमबार १४:२२:oo

नागरिक उन्मुक्ति पार्टीका नेताबीच सोमबार बैठकस्थलमै हात हालाहाल भएको छ। अनामनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा पार्टीको संस्थापक केन्द्रीय समिति बैठक भइरहेका वेला नेताबीच हात हालाहाल भएको हो।

नाउपाको अध्यक्षमा रेशम चौधरीलाई निर्वाचन आयोगले मान्यता नदिएपछि पार्टीमा रञ्जिता श्रेष्ठकै अध्यक्षतामा रहेको २१ जना केन्द्रीय सदस्यहरूको संस्थापक केन्द्रीय समितिलाई आधिकारिक मानिएकाे छ। 

यता रेशम पक्षका नेताले सबैलाई समेटेर लानुपर्ने भन्दै विवाद गरेपछि हात हालाहालको स्थिति आएको नेता रामलाल डगौरा थारूले जानकारी दिए।