१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार १५:४२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

एमाले उपाध्यक्ष पौडल चीन भ्रमणमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १५:४२:oo

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल चीन प्रस्थान गरेका छन्। चीनको दक्षिणी प्रान्त हाइनानको बोआओमा हुने बोआओ फोरम फर एसियाको वार्षिक सम्मेलनमा सहभागी हुन उपाध्यक्ष पौडेल मंगलबार राति त्यसतर्फ प्रस्थान गरेका हुन्। 

२६ देखि २९ मार्चसम्म सञ्चालन हुने सम्मेलनमा सहभागी भएर पौडेल स्वदेश फर्किने एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए। उनले बिहीबार सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले केन्द्रीय कार्यालयले जनाएको छ।

ad
ad